Online Bible

- Reklamy -




१ कोरिन्थी 7:38 - पवित्र बाइबल

38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 जसले मगनी भएकी केटीलाई बिहे गर्छ, त्‍यस मान्‍छेले असलै गर्छ, तर बिहे गरेन भने झन् राम्रो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:38

Následuj nás:

Reklamy


Reklamy