१ कोरिन्थी 7:37 - पवित्र बाइबल37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तर जुन मानिसले आफ्नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्तो मानिसले पनि ठीकै गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर यदि त्यस मानिसको मन बलियो छ र कुनै करमा परेको छैन भने अनि आफ्नो इच्छालाई पूर्ण वशमा राखेको छ र मगनी भएकी केटीलाई बिहे गर्न चाहँदैन भने ठीकै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ। Viz kapitola |