Online Bible

- Reklamy -




१ कोरिन्थी 7:35 - पवित्र बाइबल

35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 म यो कुरा तिमीहरूकै भलाइको लागि भन्‍दै छु। मैले तिमीहरूलाई नियमहरूले बाँधेको होइनँ। तर राम्रो होस् र तिमीहरूको मन पूरासँग प्रभुमा लागोस् भन्‍न खोजेको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:35

Následuj nás:

Reklamy


Reklamy