१ कोरिन्थी 7:33 - पवित्र बाइबल33 तर विवाहित मानिस सांसारिक वस्तुसँग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 बिहे गरेको मान्छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्यान दिन्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ। Viz kapitola |