१ कोरिन्थी 7:32 - पवित्र बाइबल32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 म तिमीहरू झन्झटबाट मुक्त भएको चाहन्छु। बिहे नगरेको मान्छेले कसरी प्रभुलाई खुसी पारूँ भनेर काममा ध्यान दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ। Viz kapitola |