१ कोरिन्थी 7:29 - पवित्र बाइबल29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 भाइ हो, मेरो भन्ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 भाइहरू, म तिमीहरूलाई भन्दछु, समय छैन। अबदेखि स्वास्नी हुने नहुनेजस्तै होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्; Viz kapitola |