Online Bible

- Reklamy -




१ कोरिन्थी 7:26 - पवित्र बाइबल

26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अहिलेको दु:खलाई विचार गर्दा जस्‍तो छौ, त्‍यस्‍तै बस्‍नु राम्रो होला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनभने वर्तमान समयको सङ्कष्‍टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:26

Následuj nás:

Reklamy


Reklamy