Online Bible

- Reklamy -




१ कोरिन्थी 7:25 - पवित्र बाइबल

25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 बिहे नगर्नेहरूका बारेमा मलाई प्रभुबाट कुनै आज्ञा मिलेको छैन। तर मैले प्रभुको दया पाएको हुँदा म भरपर्दो भई तिमीहरूलाई सल्‍लाह दिन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्‍वासयोग्य भएको कारणले म यो सल्‍लाह दिन्छु।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:25

Následuj nás:

Reklamy


Reklamy