१ कोरिन्थी 7:24 - पवित्र बाइबल24 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसकारण भाइ हो, जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसकारण भाइहरू, जस्तो अवस्थामा परमेश्वरले तिमीहरूलाई छान्नुभएको छ, त्यस्तै अवस्थामा परमेश्वरसँग बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्। Viz kapitola |