Online Bible

- Reklamy -




१ कोरिन्थी 7:22 - पवित्र बाइबल

22 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 किनभने कमाराचाहिँ प्रभुको स्‍वतन्‍त्र मानिस हुन छानियो र त्‍यसै गरी स्‍वतन्‍त्र मानिसचाहिँ ख्रीष्‍टको कमारो हुन रोजियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्‍टको सेवक हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:22

Následuj nás:

Reklamy


Reklamy