Online Bible

- Reklamy -




१ कोरिन्थी 7:21 - पवित्र बाइबल

21 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमेश्‍वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्‍दा नमान, तर यदि तिमीलाई स्‍वतन्‍त्र हुने मौका मिल्‍छ भने स्‍वतन्‍त्र होओ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:21

Následuj nás:

Reklamy


Reklamy