१ कोरिन्थी 7:20 - पवित्र बाइबल20 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जुन अवस्थामा मानिसलाई बोलावट भएको छ, त्यसैमा नै हरेक मानिस रहिरहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जस्तो अवस्थामा परमेश्वरले बोलाउनुभएको छ, त्यस्तै अवस्थामा ऊ होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हरेक व्यक्ति परमेश्वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्। Viz kapitola |