Online Bible

- Reklamy -




१ कोरिन्थी 7:2 - पवित्र बाइबल

2 तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तर व्‍यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्‍येक स्‍वास्‍नी-मान्‍छेको आफ्‍नो लोग्‍ने होस् अनि प्रत्‍येक लोग्‍ने मान्‍छेको पनि आफ्‍नी स्‍वास्‍नी होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:2

Následuj nás:

Reklamy


Reklamy