१ कोरिन्थी 7:19 - पवित्र बाइबल19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्वरको आज्ञापालन मुख्य कुरा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। Viz kapitola |