Online Bible

- Reklamy -




१ कोरिन्थी 7:17 - पवित्र बाइबल

17 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमेश्‍वरले नै तिमीहरूलाई छान्‍नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्‍यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्‍डलीलाई सिकाएको शिक्षा पनि यही हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्‍वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:17

Následuj nás:

Reklamy


Reklamy