१ कोरिन्थी 7:16 - पवित्र बाइबल16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हे पत्नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 के विश्वास गर्ने स्वास्नीले लोग्नेलाई वा त्यस्तै विश्वास गर्ने लोग्नेले स्वास्नीलाई बचाउन सक्छ भनी तिमीहरूलाई थाहा छैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि? Viz kapitola |