१ कोरिन्थी 7:15 - पवित्र बाइबल15 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर विश्वास नगर्नेचाहिँ छुट्टिन्छ भने छुट्टिओस्। यस्तो अवस्थामा त्यो ख्रीष्टमा विश्वास गर्ने पति अथवा पत्नी कुनै बन्धनमा रहनेछैन। किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ। Viz kapitola |