Online Bible

- Reklamy -




१ कोरिन्थी 7:14 - पवित्र बाइबल

14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 किनभने विश्‍वास नगर्ने लोग्‍ने विश्‍वास गर्ने स्‍वास्‍नीद्वारा पवित्र ठानिन्‍छ र विश्‍वास नगर्ने स्‍वास्‍नीचाहिँ विश्‍वास गर्ने लोग्‍नेद्वारा पवित्र ठानिन्‍छे। यदि त्‍यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि विश्‍वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्‍वास नगर्ने पत्नी उसको विश्‍वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:14

Následuj nás:

Reklamy


Reklamy