Online Bible

- Reklamy -




१ कोरिन्थी 7:13 - पवित्र बाइबल

13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यस्‍तै कुनै ख्रीष्‍टिय बहिनीको येशूमा विश्‍वास नगर्ने लोग्‍ने छ र ऊसँगै बस्‍न राजी छ भने उसलाई नछोड्‍नू

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि यदि ख्रीष्‍टमा कुनै विश्‍वासी स्त्रीको विश्‍वास नगर्ने पति छ, र पत्नीसँग बस्‍न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:13

Následuj nás:

Reklamy


Reklamy