Online Bible

- Reklamy -




१ कोरिन्थी 7:10 - पवित्र बाइबल

10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्‍नै त होइन, प्रभुको हो। स्‍वास्‍नीले लोग्‍नेलाई नछोडोस्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:10

Následuj nás:

Reklamy


Reklamy