Online Bible

- Reklamy -




१ कोरिन्थी 7:1 - पवित्र बाइबल

1 अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अब म तिमीहरूले लेखेका कुराको बारेमा भन्‍दछु। मानिस बिहे नगरी बस्‍छ भने राम्रो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।”

Viz kapitola kopírovat




१ कोरिन्थी 7:1

Následuj nás:

Reklamy


Reklamy