Online Bible

- Reklamy -




१ कोरिन्थी 6:9 - पवित्र बाइबल

9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अन्‍याय गर्नेले स्‍वर्गको राज्‍यमा पस्‍ने हक पाउँदैन भन्‍ने के तिमीहरूलाई थाहा छैन? आफैंलाई धोखा नदेओ। छाडा काम गर्ने, मूर्ति पुज्‍ने, व्‍यभिचार गर्ने, पुरुषगामी,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दुष्‍ट काम गर्नेहरू परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू,

Viz kapitola kopírovat




१ कोरिन्थी 6:9

Následuj nás:

Reklamy


Reklamy