Online Bible

- Reklamy -




१ कोरिन्थी 6:8 - पवित्र बाइबल

8 तिमी आफैं गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइहरू माझ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर तिमीहरूले दाजुभाइमै एक-अर्कालाई अन्‍याय गर्छौ, एक-अर्कालाई लुट्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ। अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 6:8

Následuj nás:

Reklamy


Reklamy