Online Bible

- Reklamy -




१ कोरिन्थी 6:7 - पवित्र बाइबल

7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूको झगडाले तिमीहरू असफल भएको कुरा बुझाउँछ। बरु अन्‍यायमै पर्नु राम्रो हो। बरु अरूले तिमीहरूलाई लुटेको राम्रो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको अर्थ तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ?

Viz kapitola kopírovat




१ कोरिन्थी 6:7

Následuj nás:

Reklamy


Reklamy