१ कोरिन्थी 6:5 - पवित्र बाइबल5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु। आफ्ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्ने बुद्धिमान् मानिस के साँच्चै तिमीहरूमा कोही पाइँदैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूलाई यो लाज लाग्नुपर्ने कुरो हो। तिमीहरूकहाँ भाइ-भाइको बीचमा झगडा छिन्न सक्ने एउटै ख्रीष्टिय दाजु पनि छैन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन? Viz kapitola |