Online Bible

- Reklamy -




१ कोरिन्थी 6:4 - पवित्र बाइबल

4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यस्‍ता झगडा हुँदा के तिमीहरू मण्‍डलीले तुच्‍छ ठानेकाहरूकहाँ गएर झगडा छिनिमाग्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र?

Viz kapitola kopírovat




१ कोरिन्थी 6:4

Následuj nás:

Reklamy


Reklamy