Online Bible

- Reklamy -




१ कोरिन्थी 6:3 - पवित्र बाइबल

3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हामीले स्‍वर्गदूतको पनि न्‍याय गर्नेछौं भन्‍ने के तिमीहरूलाई थाहा छैन? यस जीवनका कुराहरूको न्‍याय त झन् सरल हुनुपर्ने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र?

Viz kapitola kopírovat




१ कोरिन्थी 6:3

Následuj nás:

Reklamy


Reklamy