Online Bible

- Reklamy -




१ कोरिन्थी 6:20 - पवित्र बाइबल

20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूलाई परमेश्‍वरले मोल तिरेर किन्‍नुभएको हो। यसकारण तिमीहरूले आफ्‍नो शरीरले परमेश्‍वरको आदर गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्‍वरको आदर गर।

Viz kapitola kopírovat




१ कोरिन्थी 6:20

Následuj nás:

Reklamy


Reklamy