१ कोरिन्थी 6:2 - पवित्र बाइबल2 के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 सन्तहरूले संसारको न्याय गर्छन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्दा साना मुद्दाहरू छिन्न के तिमीहरू अयोग्य छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ख्रीष्टका पवित्र जनहरूले नै संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरूलाई थाहा छैन? संसारको त न्याय गर्नेछन् भने के यस्ता ससाना झगडाचाहिँ छिन्न सक्दैनन् र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरू जान्दैनौ? यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो स-साना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र? Viz kapitola |