Online Bible

- Reklamy -




१ कोरिन्थी 6:16 - पवित्र बाइबल

16 शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 वेश्‍याकहाँ जाने वेश्‍यासँग एउटै शरीर हुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍त्रले सफासँग भन्‍छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।”

Viz kapitola kopírovat




१ कोरिन्थी 6:16

Následuj nás:

Reklamy


Reklamy