Online Bible

- Reklamy -




१ कोरिन्थी 6:15 - पवित्र बाइबल

15 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्‍यसो भए के म ख्रीष्‍टको अङ्गलाई लगेर वेश्‍याको अङ्ग बनाऊँ? यो हुनै नसक्‍ने कुरो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्‍टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन!

Viz kapitola kopírovat




१ कोरिन्थी 6:15

Následuj nás:

Reklamy


Reklamy