Online Bible

- Reklamy -




१ कोरिन्थी 6:12 - पवित्र बाइबल

12 “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कसैले भन्‍ला, “मैले जे गरे पनि हुन्‍छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्‍न सक्‍थें, “मैले जे गर्दा पनि हुन्‍छ।” तर म कुनै कुराको कमारो बन्‍न चाहन्‍नँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 6:12

Následuj nás:

Reklamy


Reklamy