Online Bible

- Reklamy -




१ कोरिन्थी 6:11 - पवित्र बाइबल

11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरू कति जना एक समय यस्‍तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्‍वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्‍ट र हाम्रा परमेश्‍वरका आत्‍माद्वारा तिमीहरू परमेश्‍वरको अघि अब ठीक भएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्‍वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्‍टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 6:11

Následuj nás:

Reklamy


Reklamy