१ कोरिन्थी 5:9 - पवित्र बाइबल9 मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको सँगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले मेरो पत्रमा तिमीहरूलाई व्यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले लेखेको पत्रमा तिमीहरूलाई व्यभिचारीहरूसँग नमिल्नू भनेको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ; Viz kapitola |