१ कोरिन्थी 5:8 - पवित्र बाइबल8 यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण हामी पुरानो खमिरले, अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसो हुँदा खराबी र दुष्टताको पुरानो खमिरले बनेको रोटी खाएर मुक्ति-दिवसको भोज हामी नमनाऔं, तर सोडै नमिसाएको शुद्धता र सत्यताको रोटीले भोज मनाऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण हामी कुकर्म र दुष्टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ। Viz kapitola |