Online Bible

- Reklamy -




१ कोरिन्थी 5:7 - पवित्र बाइबल

7 बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यो पुरानो पापको खमिर तिमीहरूले फ्‍याँक्‍नैपर्दछ। अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्‍तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्‍ट नै पाठोझैँ बलि भइसक्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्‍न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 5:7

Následuj nás:

Reklamy


Reklamy