१ कोरिन्थी 5:6 - पवित्र बाइबल6 तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूको घमण्ड ठीक होइन। अलिकता खमिरले जम्मै ढिकालाई खमिरा बनाइहाल्छ भन्ने के तिमीहरूलाई थाहा छैन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले गरेको घमण्ड ठीक छैन। मुछेको पिठोमा अलिकति मात्रै खमिर मिसाउँदा पूरै पिठो नै फुल्दछ। के यो तिमीहरूलाई थाहा छैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूको घमण्ड राम्रो होइन। अलिकति खमिरले सबै पिठोको ढिकालाई खमिर बनाइदिन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? Viz kapitola |