१ कोरिन्थी 5:4 - पवित्र बाइबल4 हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्छौ र म आत्मामा तिमीहरूसँग उपस्थित हुन्छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ। Viz kapitola |