Online Bible

- Reklamy -




१ कोरिन्थी 5:11 - पवित्र बाइबल

11 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि सँगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर मैलेचाहिँ ख्रीष्‍टिय भाइ हुँ भन्‍दै व्‍यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्‍ने, निन्‍दा गर्ने, मात्‍ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्‍ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू।

Viz kapitola kopírovat




१ कोरिन्थी 5:11

Následuj nás:

Reklamy


Reklamy