१ कोरिन्थी 5:1 - पवित्र बाइबल1 तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूका बीचमा व्यभिचार छ भन्ने कुरा पक्का गरी सुनिएको छ, यस्तो व्यभिचार जो अन्यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्ये कुनै एक जनाले आफ्नै बुबाकी पत्नी राखेको छ भन्ने सुनेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमीहरूका माझमा भयङ्कर व्यभिचार भएको सुन्दै छु। यस्तो त अरू जातिका मानिसमा पनि हुँदैन। कसैले आफ्नी सौतेनी आमालाई नै राख्यो रे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ। Viz kapitola |