१ कोरिन्थी 4:8 - पवित्र बाइबल8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्चै तिमीहरू राजा नै भएको राम्रो हुन्थ्यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्नेथियौं Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ! Viz kapitola |