Online Bible

- Reklamy -




१ कोरिन्थी 4:7 - पवित्र बाइबल

7 तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्‍वरले नै दिनुभएको होइन र? त्‍यसो भए किन तिमी कसैले दिएकै होइनजस्‍तै गरी घमण्‍ड गर्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 कसले तिमीलाई अरूभन्दा श्रेष्‍ठ तुल्यायो? तिमीसँग परमेश्‍वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्‍वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?

Viz kapitola kopírovat




१ कोरिन्थी 4:7

Následuj nás:

Reklamy


Reklamy