Online Bible

- Reklamy -




१ कोरिन्थी 4:6 - पवित्र बाइबल

6 दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्‍लोस र आफ्‍नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्‍लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 4:6

Následuj nás:

Reklamy


Reklamy