Online Bible

- Reklamy -




१ कोरिन्थी 4:3 - पवित्र बाइबल

3 यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्‍साफ हुनु, यो त मेरो निम्‍ति अति सानो कुरो हो, म आफै पनि आफ्‍नो इन्‍साफ गर्दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मलाई तिमीहरूले वा अरू अदालतले दोषी ठहराए पनि त्‍यसको चिन्‍ता छैन न ता म आफ्‍नै न्याय-निसाफ गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 4:3

Následuj nás:

Reklamy


Reklamy