१ कोरिन्थी 4:21 - पवित्र बाइबल21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमीहरू के इच्छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्मामा प्रेमसाथ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिमीहरू के चाहन्छौ? म छडी लिएर आऊँ कि नम्र आत्मा र प्रेम लिएर आऊँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ? Viz kapitola |