Online Bible

- Reklamy -




१ कोरिन्थी 4:19 - पवित्र बाइबल

19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर प्रभुको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्‍यसको पत्ता लाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमेश्‍वरको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ठूलो भएर हिंड्‍नेहरूका कुरा होइन, तिनीहरूको शक्ति हेर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्‍ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु।

Viz kapitola kopírovat




१ कोरिन्थी 4:19

Následuj nás:

Reklamy


Reklamy