१ कोरिन्थी 4:18 - पवित्र बाइबल18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 म तिमीहरूकहाँ नआउने भन्ठानेर कति जना अहङ्कारी भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीहरूमा कोहीकोहीचाहिँ म त्यहाँ आउँदिनँ भन्ने सम्झी ठूलो भएर हिंड्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ। Viz kapitola |