१ कोरिन्थी 4:16 - पवित्र बाइबल16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु। Viz kapitola |