१ कोरिन्थी 4:15 - पवित्र बाइबल15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि ख्रीष्टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्। किनकि सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता बनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 किनभने ख्रीष्टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। Viz kapitola |