१ कोरिन्थी 4:13 - पवित्र बाइबल13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्छौं। अहिलेसम्म हामी संसारका फोहोर र पृथ्वीका कसिङ्गर बनेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हाम्रो बेइज्जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्ने कसिङ्गरजस्तै छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ। Viz kapitola |